लियोन नजिकै आगलागी, ५ बालबालिकासहित १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

लियोन नजिकै आगलागी, ५ बालबालिकासहित १० जनाको मृत्यु

पेरिस, २ पुस । फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);