माउन्टेन टेलिभिजन अचडि काठमाडौँ पौष ०१ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन परिणामको प्रतिवेदन बुझाइसकेको छ।
अव नयाँ जननिर्वाचित संसदको संसदीय प्रक्रिया अघि बढ्ने छ । संविधानको धारा ९३ मा ‘निर्वाचनको अन्तिम परिणाम’ घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
पहिलो बैठक कसरी अघि बढछ ?