आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्राको सटहीदर

काठमाडौं, २९ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६४ पैसा र विक्रिदर १३२ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल राष्ट बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २९ पैसा र विक्रिदर १४० रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २२ पैसा र विक्रिदर ९७ रुपैयाा ६६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);