नयाँ संसदले न्यायालयलाई छिटो निकास दिनु पर्छः अधिवक्ता तुल्सिराम पराजुली (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

नयाँ संसदले न्यायालयलाई छिटो निकास दिनु पर्छः अधिवक्ता तुल्सिराम पराजुली (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २५ मंसिर । अधिवक्ता तुल्सिराम पराजुलीले नयाँ संसदले न्यायालयलाई छिटो निकास दिनु पर्ने बताउनुभएको छ ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘समाज र सन्दर्भ’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले  प्रधानन्यायाधिशमाथिको महाअभियोग सरकारले किन टुंगोमा पुर्याएन ? भन्दै प्रश्न समेत उठाउनुभएको छ ।

आज हामीले न्यायालयमा देखिएको अन्यौलताले निकास किन पाउँन सकेन्, संसदका महासचिव डा.भरतराज गौतकले निलम्बित प्रधानन्याधिश माथि गरे निर्णय विवादीत किन बन्यो, फलरुप सर्वाेच्च अदालको पत्र पनि विवाद बनिरहेको किन ? निकास कसरी हुन्छ, न्यायालयप्रति हुने अबको नजिर कस्तो रहला? लगायत समग्र राजनीतिमा केन्द्रित रहेर राजनीतिक विश्लेषक कृष्णप्रसाद सुवेदी र अधिवक्ता तुल्सिराम पराजुलीसँग संवाद गरेका छौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);