यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ २५ पैसा छ।  युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिदर  ८८ रुपैयाँ २७ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);