प्रमुख दल मधेस विरोधी भएकाले मधेसबाट पराजित भएको महतोको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, २९ मंसिर । राजपा नेपालका नेता राजेन्द्र महतोले प्रमुख दल मधेस विरोधी भएकाले जनताले निर्वाचनमार्फत मधेसमा पराजित गरिदिएको बताएका छन् ।

जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै नेता महतोले प्रमुख दल मधेस विरोधी भएकाले मधेसमा पराजित हुनुपरेको तर्क पेश गरे । नेता महतोले कांग्रेसले मधेसमा जालझेल, षडयन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप समेत लगाउन भ्याए ।

उनले धम्कीको राजनीति छाडेर स्वस्थ प्रतिस्पर्धामा आउन कांग्रेसलाई आग्रह गरेव । नेता महतोले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउने दाबी गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);