नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप ३० संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ७८ सक्रिय सक्रमित आइशोलेशनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);