इलाम । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सांसदमा विजयी
ताजा समाचार
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
१३ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१३ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
१७ घन्टा अघि