यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं। नपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २ पैसा र बिक्रीमा १३२  ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ । त्यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);