भृकुटीमण्डपमा रोटी मेला  | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

भृकुटीमण्डपमा रोटी मेला 

काठमाडौं। काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ ।

‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);