एमालेका राजु कार्की गरे मनाेनयन दर्ता    | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

एमालेका राजु कार्की गरे मनाेनयन दर्ता   

काठमाडाैं। नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनाेनयन दर्ता गरेका गरेका छन्।  कार्कीले मुगुकाे निर्वाचन क्षेत्रकाे लागि काठमाडाैँस्थित निर्वाचन आयाेग कार्यालय पुगेर आइतबार बिहान मनाेनयन दर्ता गरेका छन्। उनले प्रतिकुल माैसमका कारण मुगु पुग्न नसकेर काठमाडाैँबाट मनाेनयन दर्ता गरेका हुन्।

लामाे समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

Leave a Reply