अमलेखगञ्ज दुर्घटना अपडेटः ९ पुरुष, ५ महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अमलेखगञ्ज दुर्घटना अपडेटः ९ पुरुष, ५ महिलाको मृत्यु

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन । थप विस्तृत विवरण आउँन बाँकी…

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);