समानुपातिक मतगणना : अग्रस्थानमा नेपाली कांग्रेस, तेस्रो स्थानमा माओवादी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगण्ना थालेको छ। सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ। चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ। माओवादीले १४३४ मत पाएको छ। त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन्। कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ।