डडेल्धुरा अपडेट : शेरबहादुर देउवा दोब्बर बढी मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

डडेल्धुरा । देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।

शुक्रबार रातिदेखि मतगणना सुरु भएको थियो । देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित पछ्याइ रहेका छन् देउवा भट्ट भन्दा २ हजार ७ सय २७ मतले अगाडि छन् ।