चितवन ३ को प्रारम्भिक नतिजा, प्रचण्डको सुरुवाती अग्रता | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

चितवन, २२ मंसिर । चितवन ३ को प्रारम्भिक चरणको मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अग्रता लिएका छन् ।

प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।