प्रि-ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

प्रि-ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ । आइतबार प्रि–ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ ५९ पैसा बराबरको ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);