सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

stock_exchange_nepse

काठमाडौं। सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो ।

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा  ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);