काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । युरो १ को खरिददर १३०.४५ पैसा र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ । जापानी येन १० को ९.३२ पैसा रहेको छ । विक्रीदर ९..३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा विक्रीदर १८.९९ पैसा रहेको छ । कतार रियाल १ को ३४.६९ पैसा रहेको छ । विक्रीदर ३४.८५ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.७६ र विक्रीदर ३३.९२ पैसा रहेको छ ।
मुद्राको विनिमय दर
ताजा समाचार
प्रतिनिधि सभाको मस्यौदा नियमावली पेश
१ घन्टा अघि
सम्पती शुद्धिकरणसम्बन्धि अध्यादेश संसदमा पेश
१ घन्टा अघि




