मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

मधेस प्रदेश सरकारले चार पाङ्गे सवारी नकिन्ने

जनकपुर। मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङग्रे सवारी साधान खरिद गर्न रकम बिनियोजन नगर्ने भएको छ।मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट बिनियोजन बिद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन।

‘आगमी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ।

Leave a Reply