पर्वतारोही लाक्पादेण्डी शेर्पा मुक्तिनाथ बैंकको ब्राण्ड इन्फ्लुएनसर  | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

पर्वतारोही लाक्पादेण्डी शेर्पा मुक्तिनाथ बैंकको ब्राण्ड इन्फ्लुएनसर 

काठमाडौं। पर्वतारोही लाक्पा देण्डी शेर्पा मुक्तिनाथ विकास बैंकको ब्राण्ड इन्फ्लुएनसर बनेका छन्। मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवासुविधाको प्रचार एवं बैंकको सकारात्मक छवि प्रस्तुत गर्नेगरी ब्राण्ड इन्फ्लुएनसरका लागि सम्झौता भएको छ।

बुधबार आयोजिक एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्शी र शेर्पाले सम्झौतापत्र हस्ताक्षर गरेका हुन्।

Leave a Reply