काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार बिहीबारको तुलनामा शुक्रबार कुनैमा वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । समितिले दिएको जानकारीअनुसार हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ, गोलभेंडा सानो(टनेल) ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, मुडेको आलु ३८ रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ छ ।
यस्तो छ आजको तरकारीको भाउ
ताजा समाचार
काठमाडाैं-६ मा रास्वपाका शिशिर खनाल विजयी
२ घन्टा अघि
चितवन-३ मा दाेब्बर मतले साेबिता गाैतम अगाडि
३ घन्टा अघि
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
३ घन्टा अघि
काठमाडाैं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
३ घन्टा अघि




