नेपालद्वारा मलेसिया ३३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नेपालद्वारा मलेसिया ३३ रनले पराजित

काठमाडौँ, ८ मंसिर। आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको छनोट खेल अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ। छनोटको खेल अन्तर्गत शुक्रबार बिहान भएको चौथो खेलमा मलेसियालाई ३३ हराउँदै नेपालले पहिलो जित हात पारेको छ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ जोड्न सफल भयो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);