काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताएका छन्। बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख पक्षपाती भएको र एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा एमालेले महाअभियोग प्रस्ताव ल्याउने बताएका हुन् । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो, उनले भने ।
सभामुखविरूद्व महाअभियोग प्रस्ताव ल्याउँछौ : गोकुल बाँस्कोटा
ताजा समाचार
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१७ घन्टा अघि
लगातार उकालो लाग्दै सुनको मूल्य, अहिलेसम्मकै उच्च
२२ घन्टा अघि
राप्रपा सांसद दीपक बोहराको निधन
२२ घन्टा अघि