सेयरमा सुधार | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सेयरमा सुधार

१८ माघ, काठमाडौं । मंगलबार सेयरबजार परिसूचक नेप्से १७ अंकले बढेर १३ सय २६ दशमलव ६ को विन्दुमा पुगेको छ ।

सेयरमा सुधार

१८ माघ, काठमाडौं ।  मंगलबार सेयरबजार परिसूचक नेप्से १७ अंकले बढेर १३ सय २६ दशमलव ६ को विन्दुमा पुगेको छ ।

सोमबार ६५ अंकभन्दा बढीले घटेको नेप्से मंगलबार उकालो लागेको हो । नेप्से सोमबार १३ सय ९ दशमलव ७० बिन्दुमा झरेको थियो । मंगलबार सवैभन्दा धेरै होटल समूह १ सय ९ दशमलव ७ बिन्दुले बढेको छ । त्यस्तै बंैकिङ २५ दशमलव ७७, उत्पादन १९ दशमलव ८२, जलविद्यूत १३ दशमलव १५, वित्त ९ दशमलव २, विकाश बैंक समूह ३ दशमलव ३२ समूहले बढेको छ ।

मंगलबार बीमा समूह भने २८ दशमलव ४२ र अन्य समूह शुन्य दशमलव शुन्य ४ विन्दुले घटेको छ । कारोबार रकम भने मंगलबार केही घटेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);