नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र  नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । 

राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई अध्यक्ष नेपालले सम्बोधन गरिरहेका छन् ।

उनले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);