काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घन्टा लागेको थियो । मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने । उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे ।
विमलेन्द्र निधिले गरे मतदान, ५० मिनेट लाग्यो मत हाल्न
ताजा समाचार
जलवायु परिवर्तन, नेपालमा प्रभाव र समाधानका उपाय
१ घन्टा अघि
गृहमन्त्री गुरूङले दिए पदबाट राजीनामा
३ घन्टा अघि




