एजेन्सी । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ । पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।
भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन
ताजा समाचार
बालेन साह एमालेविरुद्ध परिचालित भए, शंकर पोखरेल
२ घन्टा अघि
डलरको भाउ अहिलेसम्मकै उच्च
२३ घन्टा अघि