महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार

काठमाडौं । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै  नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);