यसरी हुँदैछ चितवनमा एमाले महाधिवेशनस्थल निर्माणको तयारी (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यसरी हुँदैछ चितवनमा एमाले महाधिवेशनस्थल निर्माणको तयारी (फोटोफिचर)

१०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ । (फोटोफिचर)

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);