काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन् । जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो । नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।
प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना पक्राउ
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
८ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि