कस्तो छ आजको मौसम ? | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

कस्तो छ आजको मौसम ?

काठमाडौं । मनसुन क्रमश: निस्क्रिय बन्दै गएको छ । हल्का पानी परे पनि ठूलो वर्षाको सम्भावना टर्दै गएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार पनि मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

Leave a Reply