यसरी ठडियो इन्द्रजात्राको लिङ्गो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

यसरी ठडियो इन्द्रजात्राको लिङ्गो (फोटो फिचर)

काठमाडौं ।  इन्द्र जात्राको अवसरमा आज बसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । 

हनुमानढोका परिसरमा हरेक वर्ष राष्ट्र कल्याणको कामना गर्दै कुमारी पूजा हुने गरेको छ ।  वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६ः५१ बजेको साइतमा गरिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);