कमला नदीमा जलसतह बढ्ने क्रममा रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

कमला नदीमा जलसतह बढ्ने क्रममा रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं । सरकारले धनुषा, सिरहा लगायतका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सचेत गराएका छ ।

सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको भन्दै बाढी पुर्वानुमान महाशाखाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहेने क्षेत्रमा सतर्कता अपाउन सचेत गराएको हो ।

महाशाखाले आइतबार सूचना जारी गर्दै सो क्षेत्रमा आइतबार रातिसम्म नै उच्च सतर्कता अपाउन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);