राजसंस्थासहितको सनातन हिन्दु राज्यको माग राख्दै काठमाडौँमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

राजसंस्थासहितको सनातन हिन्दु राज्यको माग राख्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ। राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग गर्दे ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौँको माइतीघरमा उनीहरुले शाह बंशीय राजसंस्था सहितको प्रज्ञातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्य कायम गनुपर्ने माग सहित प्रर्दशन गरेका हुन् ।

उनीहरुले राष्ट्रिय एकता कायम गर्नुपर्ने भन्दै निषेधाज्ञाको राजनीति बन्द गर्नुपर्ने माग समेत राखेका छन् । प्रदर्शनमा उत्रेका सहभागीहरुले कोरोनाको खोप तत्तकाल सुनिश्ति गर, हिन्दुराष्ट कायम गर जस्ता लेखिएका प्लेकार्ड र व्यानार समेत बोकेर प्रदर्शनमा उत्रेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);