भारतमा दैनिक संक्रमितको संख्या घट्दो, २४ घण्टामा एक लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भारतमा दैनिक संक्रमितको संख्या घट्दो, २४ घण्टामा एक लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६ सय ३६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७४ हजार ३ सय ९९ संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा दुई हजार ४ सय २७ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या तीन लाख ४९ हजार १ सय ८६ पुगेको छ भने दुई करोड ७१ लाख ५९ हजार १ सय ८० ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हालसम्म २३ करोड २७ लाख ८६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

यो पनि पढ्नुहोस

भारतमा बालबालिकाको लागि कारोना विरुद्धको खोपको दाेस्रो परीक्षण सुरु

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);