निर्धारित समयमा चुनाव गर्न चुनौती (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

निर्धारित समयमा चुनाव गर्न चुनौती (भिडियाेसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहरकाबीच मुलुकमा चुनाव घोषणा भएको छ । संक्रमितको संख्यामा केही कमि देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र मध्यावधि निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर महामारीको यो विकाराल अवस्थामा घोषित चुनाव निर्धारित समयमा गर्न भने चुनौती देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);