सरकारी अस्पतालमा पत्रकारको नि:शुल्क उपचार | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

सरकारी अस्पतालमा पत्रकारको नि:शुल्क उपचार

काठमाडौं । सरकारले सरकारी अस्पतालमा पत्रकारलाई निशुल्क उपचार दिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा नि:शुल्क उपचार सुविधा दिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);