औधोगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

औधोगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन

काठमाडौं । औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानिय तहमा सुरु गरिएको औद्योगिक ग्राम निर्माण कार्यलाई निरन्तर दिन ९२ करोड विनियोजन गरिएको छ ।

Leave a Reply