काठमाडौँ, २३ असोज । पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा आर्थिक लेनदेनको नयाा रहस्य सार्वजनिक भएको छ।
निसी गाउँपालिका भल्कोटमा एक २४ बर्षीया युवतीलार्य जबरजस्ती करणी गरेको अभियोग लागेका बाडीगाउँ गाउँपालिका ५ ग्वालीचौरका ४२ बर्षीया नारायण भट्टराई जिल्ला आदलतको आदेशमा जेल चलान भएपछि ठुलो रकम लेनदेनमा मिलोमतो प्रयास विफल भएको रहस्य खुलेको हो ।
स्थानीय नेता र सामाजिक अगुवाको पहलमा ९ लाख रुपैयाँमाा जबरजस्ती करणी को घटना मिलाउने सहमति भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा तस्विर सहितको खबर छ।