बारा, ३० माघ । बारा को कचोरवा र रौतहट छ पुर बिच भइ रहेको थियो। कचोरवा अपाराजीत गर्दै च पुर ले पराजीत भएका छन्।
११८ को तारगेट थियो। पहिलो पुरस्कार मोटरसाइकल र दुसरा पुरस्कार एलइडी टिभी ३२ इच रहेको थियो। खेलकुद मा सहभागिता भएका प्रमुख अतिथि ।
प्रदेश न 2 सांसद रामसहाय प्रसाद यादव प्रदेश न 2 को साशद बच्चा प्रसाद यादव। सुवर्ण गाउँ पालिका को अध्यक्ष महेन्द्र प्रसाद यादव बिशिष्ट अतिथि राजेन्द्र सिंह बिजय सिंह सुवर्ण गाउँ पालिका को प्रशासकीय अधिकृत नबिन श्रिवासतव रजीत प्रसाद यादव हरिचन्द्र महतो महेन्द्र राउत अहिर दोलेनदर प्रसाद यादव रामएकबाल प्रसाद यादव शिवधारी दाश ततवा किर्केट समिति अध्यक्ष सजीव कुमार यादव लगायत अन्य थुप्रै जना उपस्थिति रहेको थियो।
प्रथम पुरस्कार मोटरसाइकल र कप सुवर्ण गाउँ पालिका को अध्यक्ष एवम् सम्पुर्ण को हात बाट बितरण गरिएको थियो। दुसरा पुरस्कार एलयडी टिबी र कप सम्पुर्ण नेता हरु को हाथ बाट पुरस्कार बितरण गरेका थिए।




