नेपालमा थप १ सय ७१ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपालमा थप १ सय ७१ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप   १ सय ७१   जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १ सय ७१   संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

उपत्यकामा  ७८  जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ७८  जना संक्रमित फेला परेका छन् । जसमा  २७ जना महिला र ५१ जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार ०६७ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);