वन मन्त्रालयले किन रोक्यो ४५ कर्मचारीको सरुवा ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

वन मन्त्रालयले किन रोक्यो ४५ कर्मचारीको सरुवा ?

काठमाडौँ, १८ असोज । वन मन्त्रालयले जिल्ला बन अधिकृत डीएफओ, सहायक वन अधिकृत एएफओ र रेन्जरको सरुवा रोकेको छ ।

वन विभागले तीनटै तहका गरी करिव ५४ जनाको सरुवा प्रस्ताव गरे पनि सचिव प्रकाश माथमाले चुनाव आचारसहिंतालगायतलाई कारण देखाएर रोकेका हुन्।

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्याले दुई बर्ष अवधि पुगेका र रिक्त रहेका तराई, चुरे र अन्य जिल्लाक डिएफओको सरुवा प्रस्ताव गरेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);