सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेकाे छ : मेयर शाक्य | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेकाे छ : मेयर शाक्य

काठमाडौं, २९ मंसिर । काठमाडौैं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानगरको जिम्मेवारी भित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा पु¥याइएको बताउनु भएको हो ।

त्यस बाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्न सफल भएको बताउनु भएको छ । तर कतिपय ठूला आयोजनाहरु प्राविधिक कारणले शुरु गर्न नसकिएको पनि मेयर शाक्यले बताउनुभयो । प्रस्तुत छ मेयर शाक्यसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);