नेपाल भारत सिमा सुरक्षामा खटिएका दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा दिपावली मनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

नेपाल भारत सिमा सुरक्षामा खटिएका दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा दिपावली मनाए

flag of nepal and india

काठमाडौं, २९ कार्तिक । नेपाल भारत सिमा सुरक्षामा खटिएका दुवै देशका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा दिपावली मनाएका छन् । जंगे पिलर ३ सय ९३ मा दिप प्रज्वलन गरी संयुक्त रुपमा दिपावली मनाएका हुन् ।

चाडपर्वको बेला घर जान नपाईए पनि सिमा सुरक्षाकर्मीको घर नै बोर्डर भएकोले सबै एक अर्कासँग मिलेर मानाउने गरेको भारतीय सुरक्षाकर्मीले बताएका छन् । दुवै देशका सुरक्षाकर्मीहरूको जंगे पिलरमा दिप प्रज्वलन पश्चात फटका तथा छुरछुर उडाएर दिपावली मनाएका हुन् ।

साथै सुरक्षाकर्मीहरुले एक अर्कालाई मिठाई खुवाई दुई देशको सुरक्षाकर्मी भएपनि एक आपसमा भाईभाई सम्बन्ध रहेको एक आपसमा राम्रो सम्बन्ध रहेको सन्देश दिपावलीले दिएको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);