अफगानिस्तानको काबुल विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

अफगानिस्तानको काबुल विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु

एजेन्सी, १८ कार्तिक । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहार गर्दा २२ विद्यार्थीको मृत्यु भएको छ ।

तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा दुई दर्जन बढी घाइते भएको बीबीसीले जनाएको छ ।

घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् । घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);