प्रहरी कै संरक्षणमा जुवातास | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

काठमाडौँ, ११ असोज । दसैंको मुखमा कैलालीको धनगढी, अञ्रिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।

जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ ।

प्रहरीकै मिलेमत्तोमा प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा दिएको स्थानीयको भनाई छ ।

आजको नागरिक पत्रिकामा प्रकाशित ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);