डाक्टरविरुद्ध प्रहरीले दर्ता गरेन जाहेरी | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

काठमाडौँ, ११ असोज । नर्भिक अस्पतालमा उपचारको क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।

काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारको क्रममा नर्भिकमा मृत्यु भएको थियो ।

छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारण रहेको दाबी आचार्य परिवारको छ ।

आजको नागरिकमा प्रकाशित ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);