मोरङको बेलबारीमा सामूहिक व्यावसायिक पशुपालन गर्दै स्थानीय, २ सय बढी बाख्रापालनमा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

मोरङको बेलबारीमा सामूहिक व्यावसायिक पशुपालन गर्दै स्थानीय, २ सय बढी बाख्रापालनमा

मोरङ, २३ असाेज । मोरङको बेलबारी नगरपालिका वडा नम्बर २ मा समूह बनाएर गर्न थालिएको व्यावसायिक पशुपालन फस्टाउदै जान थालेको छ । वडा कार्यालय तथा सामुदायिक वन समूहले प्रोत्साहन गरेपछि २ सय जना भन्दा बढी स्थानीयहरु व्यावसायीक बाख्रा पालनमा जुटेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);