थप ३ देशका नागरिकलाई अमेरिकामा पस्न रोक | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

थप ३ देशका नागरिकलाई अमेरिकामा पस्न रोक

काठमाडौँ, १० असोज । अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाङका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।  प्रतिबन्धसंगै अमेरिका प्रवेश गर्न रोक लगाईएका देशको संख्या ८ पुगेको छ।

ह्वाईटहाउसले नयाँ प्रतिबन्ध दिेशी सरकारले उपलब्ध गराएका सुचनाका आधारमा समीक्षा गरेपछि लगाईएको बताईएको छ।यसअघि अमेरिकाले ईरान, लिबिया, सिरिया, सोमालिया र यमनका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो, जसलाई मुस्लिम प्रतिबन्ध को रुपमा लिईएको थियो।

नयाँ प्रतिबन्धसंगै उत्तर कोरिया, भेनेजुएला, चाड, ईरान, लिबिया, सिरिया, सोमालिया र यमनका नागरिक अमेरिका जान नपाउने भए हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);