स्थानीय तह भवन निर्माण : एक खर्ब ६३ अर्ब जोहो गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

काठमाडौँ, ६ असोज । सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँभन्दा बढीको परियोजना अघि बढाएको छ।

एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा गाउँपालिका, नगरपाकिला, उपहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछ्न।

परियोजनाकोकुल रकमध्ये १ खर्ब २२ खर्ब ८ करोड रुपैयाँ सरकारले बेहोर्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछ। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);